प्रभु बैंकद्वारा रातमाटे महादेव फाँट शाखाले क्याम्पसलाई कम्प्युटर सहयोग

123

काठमाडौं । प्रभु बैंकले नुवाकोट रातमाटे महादेव फाँट शाखाले क्याम्पसलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी श्री महादेव क्याम्पसलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको जनाएको छ ।

बैंकका शाखा प्रमुख कँडेलले क्याम्पस प्रमुख शङ्कर नेपाललाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा बैंकको शाखाले श्री महादेव क्याम्पसका ५० भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता बारे जानकारी गराएको बैंकका शाखा प्रमुख सुवर्णराज कँडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here