एमसीसी सम्झौता खारेज गरौं,राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, reject mcc लेखिएको ब्यानर प्रदर्शन

220

पाल्पा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पाल्पा जिल्ला समितिले पाल्पामा विरुद्ध ब्यानर प्रदर्शन सम्पन्न गरेको छ ।

अखिल क्रान्तिकारीले राष्ट्रघाति एमसीसी सम्झौता खारेज गरौं,राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, reject mcc लेखिएको ब्यानर प्रदर्शन गरिएको छ ।

उक्त ब्यानर त्रिभुवन बहुमुखी क्याम्पस गेट अगाडि लगायतका क्याम्पसमा टासिएको संगठनको केन्द्रीय सदस्य लंक बहादुर रानाले बताउनुभएको छ ।

उक्त कालो ब्यानर प्रदर्शन गर्ने कार्यक्रममा अखिल (क्रान्तिकारी) पाल्पा जिल्ला समिति संयोजक सुदिप विश्वकर्मा,युवा संगठन नेपाल पाल्पा जिल्ला उपाध्यक्ष वेद प्रसाद विश्वकर्मा लगायतको उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here