सूर्यविनायक नपाबाट महेन्द्र न्यौपाने ३९ दिन देखि सम्पर्कबिहिन

94

भक्तपुर ।  भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका -१, तर्खगाल निवासी महेन्द्र न्यौपाने विगत ३९ दिन देखि सम्पर्कबिहिन भएको छ्न।खोजीकार्य जारीरहेको छ ।कसैले देख्नु भयमा निम्न नम्बर मा खबर गरि सहयोग गरिदिनु होला ।
985073485
9843141166
9845972704
9841356524
9841771330
9803687512
(जतिसक्दो सेयर गरिदिनु होला। 🙏🙏🙏)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here