लाईफ टाइम एचिभमेन्ट अवार्डबाट ‘अमर’ सम्मानित

114

काठमाडौं ।  सुरेन्द्र महर्जन ‘अमर’ लाई  ज्योति फिल्मस् म्युजिक अवार्ड-२०७८ द्वारा लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।

नेपाली साहित्य विविध विधाहरुमा निरन्तर कलम चलाउँदै आएका महर्जनलाई उक्त अवार्ड समानसाथ प्रदान गरिएको हो । उहाँ बाल्यकाल देखि नै साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आई रहेका छन् । उहाँले थुप्रै कृतिहरु पनि प्रकाशन गरिसक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here