कपन आकाशेधारामा श्रीमानले आगो लगाएर श्रीमतीको हत्या

209

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधारामा श्रीमानले आगो लगाएर श्रीमतीको हत्या गरेका छन्।

श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा आकाशे धारानजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रविन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here