नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २८८ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार २९० मत पाएका छन् । बालेन स्थापित भन्दा ७ हजार ११४ र सिर्जना सिंहभन्दा ८ हजार ११२ मतले अगाडि छन् ।
अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।


















