हेटौंडा उपमहानगरपालिकामा मेयर पदमा एस पार्टी विजयी

89

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा मेयर पदमा विजयी भएकी छन् । उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाले जीत हासिल गरेका छन् ।

गठबन्धनका उम्मेदवार लामा र बानियाले एमाले र राप्रपाका उम्मेदवारलाई पराजित गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here