नेप्से परिसूचक ५०.३३ अंकले घट्याे

51

काठमाडौं ।  सोमबार नेप्से परिसूचक ५०.३३ अंकले घटेको छ ।  आर्थिक वर्ष २०७९/८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो ।

यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।  सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँको भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here