दाङ-२ मा माओवादी केन्द्रकी रेखा शर्मा अगाडि

79

दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य तर्फ हालसम्म ३५३६० मत गणना भएको छ।

पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १३२०४ मतका साथ अग्रता कायमै राखेकी छन्। उनका निकतम प्रतिपस्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ११५८८ मत प्राप्त गरेका छन्। यी दुई बीचको मतान्तर १६१६ रहेको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वशाल अधिकारीले ६३५० मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नं. २ मा कुल मतदाता १३३७४८ रहेकोमा ७९४४६ मत खसेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here