विश्वसमाचार भारतले ३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गर्यो March 26, 2023 83 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले ३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ । एलभीएम३ नामको रकेट आज बिहान ९ बजे श्री हरिकोटामा प्रक्षेपण गरिएको हो । एलभीएम३ रकेट ४५.५ मिटर अग्लो र ६४३ टन तौल रहेको छ । Share this: Click to share on X (Opens in new window) X Click to share on Facebook (Opens in new window) Facebook