सुनको भाउ पाँच सय रुपैयाँका दरले बढ्यो

16

काठमाडाैं । सुनको भाउ आज पाँच सय रुपैयाँका दरले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख नौ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख नौ हजार तीन सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा पाँच रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here