सडक रक्षक संरक्षणमा अतुलनीय योगदान गरेबापत नासिर खान पटेल नेवाः सम्मान

117

काठमाडौं । एक दशक भन्दा बढि सडक रक्षक कुकुरहरुको संरक्षणमा अतुलनीय योगदानको सम्मान स्वरूप सानो पाईलाका संस्थापक अध्यक्ष ज्यापूनि इन्द महर्जनले नासिर खान पटेल नेवाः लाई खादा  ओढाएर रु ५ हजार १ सय २४ रुपैया प्रदान गरेर सम्मान गरिएको छ ।

नासिर खान पटेल नेवाःले आज मलाई सम्मान गरिएकाले थप उर्जा मिलेको जनाउँदै आफुले ५२ सालदेखि कुकुरहरुलाई बिरामी कुकुरहरूलाइ औषधोउपचार, खाना खुवाउने गराएको जनाए । अहिले कुकुरहरुलाई बन्ध्याकरण गराउने अभियान अभियानमा सबैको साथ दिन अनुरोध गरे ।

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here