ललिता निवास जग्गा प्रकरणमा सूचना प्रविधि मन्त्रालयका सचिव पक्राउ

49

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको सीआईसीबकी एआइजी किरण बज्राचार्यले जानकारी दिइन् । प्रहरीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here