आज सुनचाँदीको मूल्य स्थिर

21

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ ।

आइतबारकै मूल्य अर्थात् सोमबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत चाँदी प्रतितोला सोही मूल्यमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here