इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

22

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ ।

माघ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

गत वर्ष भने बैंकले सात प्रतिशत नगद र चार प्रतिशत बोनस सेयर दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here