सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्याे

49

काठमाडाैं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here