हे जवानीको जोशमा रिर्कडिङ्ग सम्पन्न

31

काठमाडौं । महेन्द्र पुलिस क्लव भित्र रहेको अन्नपुर्ण रिर्कडिङ्ग स्टुडियोमा तिर्थमान महर्जनको रचना रहेको ”हे जवानी को जोशमा” नेपाली गीत अनील तुलाधरको संगीतमा गायिका सिरपा खड्गीको स्वरमा रिर्कडिङ्ग सम्पन्न भएको छ ।

उक्त गित आजकलका तिन एजरहरुले धेरै पन पराउने गितका संगीतकार अनिल तुलाधरले जनाउनु भएको छ भने बाल गायिका सिरपा खड्गी युवा गायनमा प्रबेश गरेका छन । साे गितकाे  नृत्यसहित म्युजिक भिडियाे छिट्टै नै भिज्यूल मार्फत विभिन्न टि. भि.च्यानलहरु मार्फत प्रशारण हुने गायिकाका बुवा राजु खड्गीले जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here