भव्य श्याम निशान शोभायात्रा चैत्र ७ गते निकालिने

18

 

कृष्णनगर । राणी सती मन्दिर बढ्नीदेखि लक्ष्मी नारायण मन्दिर कपिलवस्तु जिल्लाको कृष्णनगर सम्म यही चैत ७ गते बुधवारका दिन ९ बजे देखि श्याम निशान शोभायात्रा निकालिने आयोजकले जनाएको छ।

भव्य र सभ्य तरिकाले उक्त सोभा यात्रा निकालिने तथा सम्पूर्ण भक्तजन लाई उक्त शोभायात्रा मा सामेल हुन श्री श्याम भक्त मण्डलले आग्रह गरेको छ।

लक्ष्मी नारायण मन्दिरमा सोही दिन साझ ७:३० बजे आमंत्रित भजन गायक
अमित अंजन सिसवा बाजार, नेहा सिंह राजपूत कोलकाता द्वारा अमृतमय भजन हुनेछ।

चैत ८ गते  ७ बजेदेखि भव्य भंडारा हुनेछ।

आयोजक कर्ता,श्री श्याम भक्त मंडल,राम अवतार टिबड़ेवाल,कन्हैया टिबरेवाल,केशव टिबरेवाल ,मनीष सिंघल,विक्रम सिंघल,हिमांशु कंछल,अरविंद कंछल,दीपक खेतान,ज्योत,अग्रवाल,मनीष बाजोरिया
,पंकज बाजोरिया लगायतले कार्यक्रम भव्य र सभ्य तरिकाले सफल पार्न हार्दिक अनुरोध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here