मृत अवस्थामा फेला

50

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकस्थित होटल मकालुमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका-५ बस्ने ४७ वर्षीय खड्क थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभा, खाँदबारी नगरपालिका-१ टुडिखेलस्थित चुङलुङ होटल एण्ड लजमा सल्यान बागचौर नगरपालिका-१ बस्ने ३४ वर्षीय एकराज चलाउने शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here