सुनकाे भाउ बढ्याे

59

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू. दुई हजार एक सय बढेको छ ।

सोमबार प्रतितोला रू. एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू. एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू. ६० ले बढेर रू. एक हजार नौ सय २५ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here