दलित लक्षित बाख्रा वितरण

67

रौतहट । जिल्लाकाे कटहरीया नगरपालिकावडा ४,स्थित बलीरामपुरमा हरूवा चरुवा, दलित लगायत लक्षित वर्गका जि बिकोपार्जनको लागि पशुपंक्षी पालन कार्यक्रम अन्तर्गत बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको हो

सो कटहरीया नगरपालिका वडा नं ४,५ गरि दलित लगायत लक्षीत बर्गका महिलाहरुको लागी रहेका कटहरीया नपा-४ वडा अध्यक्ष चन्दन कुमार कुशवाहको अध्यक्ष्तामा वितरण भएका हो यस समूहमा हाल ४० वटा बाख्रा रहेका छन्

बाख्रा पालन कार्यक्रमबाट बरडाँडाका १७ घरपरिवार लाभान्वित भएका छन्। समूह मार्फत वार्षिक खसीबोका बिक्री गरी कृषकको आम्दानी बढाउने लक्ष्य राखिएको छ। समूहमा आबद्ध किसान खुसी भएका छन्। उहाँ उपस्थित कटहरीया कार्यपालिका सदस्य जामुन ठाकुर समाजसेबी युवा आसमोहम्मद लगायतका स्थानीयहरूको घुइँचो रहेका थियो। दिपेश कुमार शाह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here