गणतन्त्रवादी जनताको हितमा दत्तचित्त भएर लाग्नुपर्नेमा जाेड

16

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनका रूपमा लिनुपर्ने जनाएका छन् ।

भक्तपुरको ऐतिहासिक दरबार स्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा” यादवले गणतन्त्रवादी आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here