कांग्रेसमा प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठ्याे

19

काठमाडौं। नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकेको प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठेको छ ।

बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्‍ने दाबी गरे ।

उनले भने, ‘फाल्गुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन सक्दैन।’

उनले प्रतिनिधिसभाको निर्वाचन वैशाख मसान्तमा गर्नुपर्नेमा जोड दिए। ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ,’ उनले भने, ‘वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकुल बनाउन सरकारले समय पाउछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here