आनन्दादि लोकेश्वरकाे मेला सम्पन्न भिडियाे सहित

8

काठमाडौं । प्रत्येक बर्ष कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने आदिनाथ मेला सम्पन्न भएको छ ।

कीर्तिपुर नगरपालिका वडा नं. ६ अन्तर्गत रहेको नेपालभाषाको च्वबहाःबाट चोभार हुन गएको उपत्यकाको चार प्रमुख करूणामय मध्ये प्रमुख करूणामय मध्ये आदिनाथ मानिन्छ ।

यस आदिनाथलाई आनन्दादि लोकेश्वर, करुणामय पनि भन्ने गरिन्छ । साथै आदिनाथ, महादेव र मत्स्येन्द्रनाथसमेत भन्ने गरिन्छ ।  यस आदिनाथलाई हिन्दु तथा धर्मावलम्बीहरूले उत्तिकै श्रद्वाभक्तिपुर्वक मानिने गरिन्छ ।

एक महिना सम्म चल्ने मेलामा  सहभागी भएकाे खण्डमा  निराेगी भएर  रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने जन विश्वास रहेकाे पाइन्छ ।

लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना भएकाे यस  मन्दिर धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक रूपमा महत्त्वपूर्ण मानिन्छ ।

 

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here