इन्भेष्टमेन्टले लाभांश बााड्ने

129

काठमाडौं/ नेपाल इन्भेष्टमेन्ट बैंकले ३३ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव बैंकको २९औा साधारणसभाले पारित गरेको हो ।
बैंकको कर प्रयोजनार्थ १ दशमलव ७४ प्रतिशत नगद लाभांशसहित कुल ३४ दशमलव ७४ प्रतिशत लाभांशमा वितरणको प्रस्ताव सञ्चालक समितिले गरेको बैंकले जनाएको छ । सो प्रस्तावअनुसारको बोनस सेयर नेपाल राष्ट्र बंैकको स्वीकृतिपछि वितरण गरिनेछ । समीक्षा अवधिमा बैंकको खुद मुनाफा २ करोड २२ लाख रूपैयाा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here