बिकिनी लगाउादा पेट्रोल सित्तैमा

77

युक्रेनको एउटा पेट्रोलपम्पले आफ्नो प्रचार गर्ने नयाा काइदा अपनाएको छ । पम्पले यदि कोही बिकिनी लगाएर आउाछ भने उसलाई सित्तैमा पेट्रोल वा डिजेल उपलब्ध गराउने घोषणा गरेको छ ।
युवतीहरूको बिकिनी अर्थात् भित्री वस्त्र मात्र लगाएर गए सित्तैमा पेट्रोल पाउने समाचार सार्वजनिक भएको हो । पेट्रोलपम्पले प्रचारका लागि यस्तो स्किम सार्वजनिक गरेकै दिन बिकिनीमा थुप्रै ग्राहक आएका थिए । युवती त आउने नै भए, सित्तैमा पाइने भएपछि कतिपय पुरुष पनि महिला साथीको बिकिनी लगाएर आएको सञ्चालकहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here