भूकम्पको डर नहुने बेड

213

हालै नेपालमा भूकम्प गएर थुप्रै हताहती भयो । त्यसकारण भूकम्प प्रतिरोधात्मक घर बनाउन सबैको चासो बढेको छ । तर अहिले भूकम्पप्रतिरोधी बिछ्यौना आविष्कार भएको छ । जसले भूकम्प आए पनि यो बिछ्यौनामा सुतेपछि भूकम्पले घरै भत्काए पनि सुरक्षित रहन सकिन्छ ।
एक चिनियाा कम्पनीले बनाएको यो बेड अहिले निकै लोकप्रिय भइसकेको छ । सन् २०११ मा चीनमा आएको ठूलो भूकम्पपछि यस्तो बिछ्यौना आविष्कार गरिएको हो । जब जमिनमा हलचल आउादा तुरुन्तै तपाईंको बेड एउटा बन्द बाकसमा परिणत हुन्छ, जहाा भित्र अक्सिजन, प्राथमिक उपचारका सामग्रीदेखि पिउने पानी र खानेकुराहरू राखिएका हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here