सबैभन्दा महागो माछा

337

जापानमा बिक्री भएको माछाको मूल्य कीर्तिमानी कायम भएको छ । उक्त माछाको मूल्य करोडौा परेको थियो । २ सय किलो तौलको एउटा माछा १ लाख १७ हजार डलर अर्थात् झण्डै १ करोड २० लाख रूपैयाामा बेचिएको छ ।
ब्लुफिन टुना जातको उक्त माछा हालै जापानको सुकिजी माछा बजारमा बिक्री भएको हो । नयाा वर्षको पहिलो लिलामीका क्रममा सुशी जेनामाइ रेस्टुरेन्टका अध्यक्ष कियोशी किमुराले यो माछा किनेका हुन् ।
अघिल्लो वर्ष पनि यी होटेल साहुले ३७ लाख रूपैयाा मूल्यको एउटा माछा किनेका थिए । पछिल्लो लिलामी सुकिजी माछा बजारको अन्तिम लिलामी थियो र अब उक्त माछा बजार टोयुसुमा सर्दै छ । विश्वभरमा खपत हुने ब्लुफिन टुना माछामध्ये ८० प्रतिशत जापानीहरूले नै हजम गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here