स्वाभिमान नेपालको समीक्षा गर्दै संविधानविद् डा.भीमार्जुन आचार्यले अहिलेको संविधानमा गम्भीर त्रुटि रहेको भन्दै अहिलेको संविधानले भारतलाई रिझाउने काम मात्र गरेको जनाउनुभयो । ु
उहााले संविधान निर्माणपश्चात् भारतले नाकाबन्दी नगरेको भए लाखाौ नेपालीहरूबाटै यो संविधानको विरोध हुने ठानेर भारतले असन्तुष्टि जनाएजस्तै गरी संविधान कार्यान्वयनको वातावरण बनाएको जनाउनुभयो । विना कारण अघोषित रूपमा नाकाबन्दी लगाउनु र अघोषित रूपमै नाका खोल्नुले भारतीय स्वार्थ स्पष्ट भएको जनाउनु भयो । डा. आचार्यले स्वाभिमान नेपालले आत्मनिर्भरता र राष्ट्रियताका सन्दर्भमा पत्रिकाले महत्वपूर्ण विषयहरूको उठान गरेको भन्दै यसले आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।