कााग्रेसमा खुल्लातर्फका केन्द्रीय सदस्यको मतगणना सम्पन्न, पुरानैको वर्चस्व

214

काठमाडौं/ नेपाली कााग्रेसको १३औं महाधिवेशनको निर्वाचनबाट निर्वाचित हुने खुल्लातर्फका कााग्रेस केन्द्रीय सदस्यको टुंगो लागेको छ । सोमबार सम्पन्न भएको मतगणनाबाट कांग्रेसको २५ जना केन्द्रीय सदस्यका टुंगो लागेको छ भने डा. शेखर कोइराला सबैभन्दा बढी मत प्राप्त गर्ने केन्द्रीय सदस्य बनेका छन् ।
नवनिर्वाचित २५ केन्द्रीय सदस्यहरूले पाएको अन्तिम मत परिणाम यस्तो छ :
१. डा. शेखर कोइराला १८४८
२. खुमबहादुर खड्का १८४६
३. प्रकाशमान सिंह १७९५
४. कूलबहादुर गुरूङ १७७३
५. प्रदीप गिरी १७२५
६. प्रदीप पौडेल १७०९
७. बालकृष्ण खााड १७०४
८ धनराज गुरुङ १६९७
९. रमेश लेखक १६८९
१०. पूर्णबहादुर खड्का १६८६
११ बिमलेन्ऽ निधि १६८०
१२. बलबहादुर केसी १६७४
१३. महेश आचार्य १७६९
१४. विश्वप्रकाश शर्मा १६२०
१५. सुजाता कोइराला १६१९
१६. रामशरण महत १६११
१७. एनपी साउद १५४७
१८. शंकर भण्डारी १५४७
१९. ज्ञानेन्ऽबहादुर कार्की १५०२
२०.गोपालमान श्रेष्ठ १४९९
२१.चन्ऽ भण्डारी १४९२
२२.प्रकाशशरण महत १४९१
२३. बऽी पाण्डे १४८५
२४. नारायण खड्का १४६४
२५. मिनेन्ऽ रिजाल १४२०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here