एयरलाइन्सभित्र विकिनी नृत्य !

158

यदि तपाईं प्लेनभित्र हुनुहुन्छ र तपाईंलाई ‘हट डान्स’ हेर्नु छ भने सम्भव होला त ? नेपालमा यो कुरा सम्भव नहोला तर भियतनामको एक एयरलाइन्स कम्पनीले यस्तो सुविधा दिइरहेको छ । भियतनामको निजी क्षेत्रको एयरलाइन्स यत जेट एयरले आफ्नो सेवाग्राहीको लागि यस्तो सेवा ल्याएको हो, यस्तो नौलो तरिकाले उक्त एयरलाइन्सले निकै चर्चा कमाइरहेको छ ।

विमानका एयरहोस्टेजहरू सबै बिकिनी मात्र लगाएर विमानका यात्रुको स्वागत र सेवा गर्छन् । त्यतिमात्र होइन उनीहरू विमानमै नृत्य पनि प्रस्तुत गर्छन् । उनीहरूको यो प्रबद्र्धन गर्ने योजनाले निकै चर्चा कमाएको छ भने फाइदा पनि त्यतिकै भइरहेको छ । उक्त कम्पनीको मालिक पनि महिला नै छिन् । उनी एयरलाइन्सको कमाइले नै अर्बपतिमा दर्ज भइसकेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here