मृत छोरालाई चिहानबाट निकाल्न बाबुको आग्रह

154

भारतको मेरठस्थित जलालपुर गाउामा एक जना युवकको शव गाडेको चिहानभित्रबाट आवाज निस्कने गरेको स्थानीयहरूले जनाएपछि अहिले हंगामा मच्चिएको छ । चिहानभित्रबाट म ज्यूादै छु, मलाई निकाल भन्ने आवाज निरन्तर आउने गरेको छ र त्यहाा मानिसहरू गुनगुनाएको आवाज पनि सुनिने गरेको छ । यस्तो आवाज आउन थालेपछि मृतक छोरालाई गाडेको चिहानबाट निकालिदिन मृतकका बुबाले प्रहरीसामु अनुरोध गरेका छन् । चिहानबाट आवाज आउन थालेपछि गाउालेहरू त्रसित छन् र कुनै प्रलय हुने डरमा छन् । दुई महिना पहिले मृत्यु भएका इरफाम मोहम्मद नामका युवकलाई उक्त चिहानमा गाडिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here