केटाकेटीको ड्ेरस साटासाट

134

बेलायतका केही विद्यालयले विद्यार्थीहरूको ड्ेरस साटासाट गरेर लगाउन पाउने धारणा पेस गरेका छन् । बेलायतका झण्डै ८० वटा स्कुलले लैंगिक तटस्थको स्कुले पोशाकको नमूना पेश गर्दै पााच वर्षको उमेरसम्मका विद्यार्थीहरूले स्कुल आउादा आफुखुसी पोशाक लगाउन पाउने जनाएका छन् । पााच वर्षसम्मका बालक विद्यार्थीले स्कर्ट लगाउन सक्नेछन् भने बालिका विद्यार्थीले सुरुवाल ।

 
द सन्डे टाइम्सका अनुसार यी विद्यालयहरूले आफ्नो पोशाक संहिताको माध्यमबाट एकातर्फ केटा र केटी भन्ने फरकपना हटाउन खोजेका छन् भने अर्कोतर्फ ससाना बालबालिकालाई जुन पहिरन सहज हुन्छ उही लगाउन दिनुपर्छ भन्ने मान्यता पेश गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here