अमेरिकाका लसएन्जलस निवासी आरोन चर्भनकले स्मार्टफोनसाग बिहे गरेका छन् । उनले विवाहको क्रममा स्मार्टफोनलाई औंठी समेत लगाइदिए । उनले भने, ‘धेरैले सुत्नभन्दाअघि र उठ्ने बित्तिकै सबैभन्दा पहिला प्रयोग गर्ने स्मार्टफोन नै हो । त्यसैले स्मार्टफोनसागको सम्बन्ध धेरै लामो र गहिरो हुन्छ । मेरा लागि स्मार्टफोनभन्दा ठूलो सम्बन्ध अरु हुनै सक्दैन । त्यसैले स्मार्टफोनसाग बिहे नै गर्ने निर्णय लिए ।’