यस्तो छ प्रचण्डको जीवनी

1297

नाम : पुष्पकमल दाहाल प्रचण्ड
(कक्षा १० मा अध्ययनरत हुादा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको, भूमिगत अवस्थामा रहादा कल्याण, विश्वास, प्रचण्ड, निर्माण, प्रचण्ड)

बाबुको नाम : मुक्तिराम दाहाल

आमाको नाम : भवानी दाहाल

श्रीमती : सीता दाहाल (२०२६ मा विवाह)

जन्मस्थान : ढिकुर पोखरी गा.वि.स., वार्ड नं. २, लेवाडे, कास्की, गण्डकी अञ्चल

जन्म मिति : २०११ साल मंसिर २६ गते

६ बहिनी, २ भाइमध्ये पहिलो सन्तान

बसाइासराइा २०१९ सालमा ढिकुर पोखरी –२ बाट चितवन भरतपुर, शिवनगर गा.वि.स.मा भएको ।
छोरीहरू : ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल

छोरा : प्रकाश दाहाल

भाइ : गंगाराम दाहाल
बहिनीहरू
अप्सरा भण्डारी, सिता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक
प्राथमिक शिक्षा : महेन्द्र प्राथमिक विद्यालय, ढिकुर पोखरी

माध्यामिक शिक्षा : नारायणी विद्या मन्दिर मा.वि., शिवनगर

आई.एस्सी. : पाटन संयुक्त क्याम्पस
वि.एस्सी., एजी.: रामपुर कृषि क्याम्पस

अध्यापन : नारायणी विद्या मन्दिर मा.वि., शिवनगर, डण्डा मा.वि., नवलपरासी, भीमोदय मा.वि., आरुघाट, गोरखा

कर्मचारी सेवा : यू.एस.एड ०३२

राजनैतिक जीवन :
२०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता
२०३१ सालमा माक्र्सवादी अध्ययन समूहको गठन
२०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश/२०३५ सालमा पूर्णकालीन
२०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वाचित
२०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव
भूमिगत जीवन २०३८ सालदेखि २०६३ सालसम्म
२०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष
२०४१ सालमा ने.क.पा. (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वाचित – पााचौ महाधिवेशनबाट
२०४२ सालमा ‘मशाल’को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य
२०४६ सालमा ने.क.पा. (मशाल)को महामन्त्री
२०४८ सालमा ने.क.पा.(एकता केन्द्र) को महामन्त्री
२०५१ सालमा ने.क.पा.(माओवादी) को महामन्त्री
२०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा.(माओवादी)को अध्यक्ष
२०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर
२०६३ साल असार २ गते काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक
२०६४ चैत्र २८ मा भएको संविधानसभा निर्वाचनामा काठमाडौं १० रोल्पा २ बाट विजय
२०६५ साउन ३१ मा गणतान्त्रिक नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री
२०६६ वैशाख २० मा प्रधानमन्त्रीवाट राजीनामा
२०६९ मा हेटौडा महाविधेशनबाट पार्टी अध्यक्ष
२०७० मा भएको दोस्रो संविधानसभा चुनावमा सिराह–५ बाट विजयी
२०७१ विराटनगर सम्मेलनबाट पार्टी अध्यक्ष
२०७३ जेठमा पार्टी एकता, पार्टीको नाम माओवादी केन्द्र
२०७३ साउन १८ मा प्रधानमन्त्रीका लागि मनोनयन दर्ता
२०७३ साउन १९ मा प्रधानमन्त्रीमा दोस्रोपटक निर्वाचित ।

(रातोपाटी डटकमबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here