अब मोबाइलबाटै किस खान मिल्ने !

285

प्रविधिको विकाससँगै नयाँ–नयाँ कुरा पत्ता लगाउँदै अगाडि बढेको आजको विश्वमा दिनानुदिन नयाँ–नयाँ प्रविधिको विकास भइरहेको छ ।
नयाँ एप्सको कारण युवापुस्तालाई धेरै काममा सहज हुँदै गएको छ । यस्तै एक निकै खुशीको खबर रोमान्टिक जोडीहरुलाई छ जो एकअर्काबाट टाढा छन् । किसेञ्जरमार्फत् च्याटमा एकअर्कालाई किस खान सकिने उपकरण निर्माण भएको छ । सामान्य स्मार्टफोनको खोलजस्तै देखिने किसेञ्जरको तल्लो भागमा सिलिकनबाट बनाएको ओठ हुन्छ, जसमा किस गरेपछि अर्काे ठाउँमा बसेको आफ्नो प्रेमी भएको स्थानमा पुग्छ । अनौठो त के भने किस गर्दा किसेञ्जरले एउटा सुगन्ध पनि दिन्छ । ६ वर्षदेखि निरन्तर खोजमा लागेका कम्प्युटर विशेषज्ञहरुले यस्तो उपकरण निर्माण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here