ललितपुर मेयरमा कांग्रेस विजयी

137

काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजय हासिल गरेको छ । मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका छन् । निर्वाचन परिणाम मंगलबार मध्यरातमा घोषणा गरियो । जितको खुसियालीमा कांग्रेस नेता कार्यकर्ताहरु मध्यरातमा पनि मतगणना स्थलमा भेला भएका थिए । मेयरमा निर्वाचित चिरिबाबु महर्जन र उपमेयरमा निर्वाचित गीता सत्याल रातो अबिरले रंगिएका थिए । उनीहरुलाई बधाई दिादै रातो टीका र खादा लगाइदिनेहरुको घुइाचो लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here