लक्ष्मी बैंकले थप्यो ५ नयाँ शाखा

219

काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बुको थुलुङ दूधकोसी, ताप्लेजुङको पाथीभारा यांगवारक गाउँपालिका र सिधिङवा गाउँपालिका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा आफ्नो ५ नयाँशाखा सञ्चालनमा ल्याएकोे छ ।

नयाँ शाखाको थपिएसँगै लक्ष्मी बैंकको ९४ शाखा सञ्जाल मध्ये ४६ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटीएम, २ हजार ५ सयभन्दा बढी रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ सेवा र ४ सयभन्दा बढी मोबाइल एजेन्टहरू पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here