एनआईसी एसिया र बुम रेमिट्यान्सबीच सम्झौता

77

काठमाडौं/ एनआईसी एसिया बैंक लि र बुम रेमिट्यान्स प्रा.लि.बीच एक रेमिट्यान्स सम्झौता भएको छ ।

आइतबार एक समारोहकाबीच बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम एनआईसी एसिया बैंक लि का सबै शाखाहरु मार्फत भुक्तानी गर्नु सकिने साथै आन्तरिक विप्रेषणको पनि भुक्तानी गर्नका लागि सम्झौता भएको हो।

उक्त सम्झौतापत्रमा एनआईसी एसिया बैक लि का तर्फबाट चिफ मार्केटिङ्घ अफिसर जयन्द्र रावल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर हस्ताक्षर गरेका हुन् ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । एनआईसी एसिया बैकको नेपालभरी २३४ वटा शाखाहरु १४ वटा एक्सटेन्सन काउन्टरहरु र १६ वटा ब्रान्चरहित बैंकिङरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here