नुवाकोटमा यात्रुवाहक बस दुर्घटना

297

नुवाकोट । नुवाकोटको बुङताङबाट काठमाण्डौ जान लागेको बा २ ख २८०४ नंम्बरको यात्रुवाहक बस दुर्घटना भएको छ ।

विदुर नगरपालिका वडा नं ९ को लामाटार चौतार नजिक भएको र्दुघटनामा के कति घाइते भए भन्ने जानकारी आइसकेको छैन घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here