श्रीमानकै अगाडि परपुरुषसँग शारीरिक सम्बन्ध !

303

नेपाली समाजमा विवाहित महिला परपुरुषसँग बोल्यो भने पनि अनेक खालका शंका हुने गर्दछ तर अफ्रिका महादेशको नामिबियामा रहेको कोकोलेण्डभर टापूमा बस्ने हिम्बा जातका आदिबासी समुदायमा विवाहित महिलाले अर्कै पुरुषसित शारीरिक सम्बन्ध राख्न पाउने चलन रहेको छ ।

उनीहरूले लुकिछिपी होइन खुल्लारूपमा नै शारीरिक सम्बन्ध राख्ने गर्दछन् । उक्त समुदायमा बिवाहअघि शारीरिक सम्बन्ध राख्न पाइदैन तर बिवाह पश्चाताप भने आफूले श्रीमानकै अगाडि आफूले रुचाएको व्यक्तिसँग शारीरिक सम्बन्ध राख्न पाइन्छ ।

रोचक कुरा त यो छ कि हिम्बा जातका आदिबासीहरूले घरमा श्रीमान हुँदाहुँदैै पनि अर्को पुरुष विवाह गरेर ल्याउन सक्ने नियम बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here