लोकसेवा कर्मचारी भर्ना रोकिएको होइन : लालबाबु पण्डित

266

काठमाडौं/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना रोकिएको भन्ने कुरा हल्ला मात्र भएको स्पस्ट पारेका छन् ।

संविधानले आयोगलाई दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको जनाउँदै सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here