अवैध लागूऔषध सहित ३ जना पक्राउ

285

कास्की/ पोखरा लेखनाथ महानगरपालिका-९ न्युरोड बस्ने अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकका २५ बर्षीय अमित गुरुङ सहित ३ जनालाई अवैध लागूऔषध १३ एम्पुल डाईजेपाम,१३ एम्पुल फेनारगन,१२ एम्पुल नुर्फिन र ९४ ट्याब्लेट नाईट्रोभेट सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

न्युरोडस्थित सडकमा ग १ ज २४५९ नम्बरको ट्याक्सीमा सवार अमितलाई शंका लागि जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी ट्याक्सी चालक समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here