प्रकाण्डलाई सर्वोच्च अदालतबाट आज फेरि रिहा गर्न आदेश जारी

207

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले आज फेरि मुक्त गर्न आदेश गरेको छ । भदौ १ गते सर्वोच्च अदालतबाटै रिहा गर्न आदेश गरिएका प्रकाण्डलाई रातको ९ बजे प्रहरीले पक्राउ गरि काभ्रे जिल्ला अदालतबाट म्याद थप गराई थुनामा राखेको थियो । प्रहरीले प्रक्रिया नपु¥याइ , पर्याप्त प्रमाण बिना पक्राउ गरि लगेकोले गैर कानूनी काम ठहर गर्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी भइ गैर कानुनी थुनाबाट सर्वोच्च अदालतका मुख्य रजिष्ट्ररका रहोबरमा छाडि सोको निस्साह समेत राख्न आदेश भएको छ । सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु केदार प्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आजै यस्तो आदेश गरेको हो ।
प्रस्तुत छ आदेशको पूर्ण अंश :

यस अघि भदौ १ गतेको सर्वोच्च अदालतबाट भएको आदेश यस प्रकार छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here