सिंहदरवारले सबै अधिकार आफै राख्यो

177

पर्वत, १२ भदौ । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयन भएपछि पनि धेरै अधिकार सिंहदरवारमै रहेको बताए । भू तथा जलाधार व्यवस्थापन कार्यालयको सोमबार पर्वतमा उद्घाटन गर्दै उनले भने, ‘‘सङ्घीय सरकारले अहिले पनि काम गर्ने स्पष्ट वातावरण बनाउने कुरामा अवरोध गरिरहेको छ ।’’

सङ्घीय सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण काम गर्न समस्या भएको समेत मन्त्री लम्सालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here