दाङमा मानव अधिकारवादीहरुले प्रकाण्डलाई भेटे

178

काठमाडौं । दाङ जिल्ला प्रहरी कार्यालय हिरासतमा रहनु भएका ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवत्ता खड्ग बहादुर बिश्बकर्मा ‘पकाण्ड’सँग दाङका मानव अधिकारवादीहरुले भेटवार्ता गरेका छन् । प्रकाण्डको हिरासतको अवस्थाबारे बुझ्न मानव अधिकार सन्जाल दाङको टोली आज प्रहरी कार्यालय पुगेको थियो ।

मानव अधिकारवादीसँगको भेटमा प्रकाण्डले राजनीतिक मुद्दालाई अपराधिकरण गरिएकोमा आपत्ति जनाएका छन् । उनले आफूलाई राज्यले अपराधी जस्तो व्यवहार गरेको भन्दै मानव अधिकारवादीसँग प्रतिक्रिया जनाएको कुरा मानवअधिकारवादीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रेस विज्ञप्तिको विवरण यस प्रकार छ ः–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here