आफ्नै श्रीमतीको कुटपिट गरी हत्या

164

दाङ/ कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-५ धारापानी गल्ली टोल बस्ने ५५ बर्षीय होमराज कुमाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

होमराजले मादक पदार्थ सेवन गरी ५० बर्षीया श्रीमती लक्ष्मी कुमाललाई कुटपिट गर्दा मृत्यु भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here