निकै नचाए आफ्नो गीतमा अस्मितालाई (भिडियो सहित)

200

मेलिना राई र गायक तथा संगीतकार टम्पशेर राईको आवाजमा रहेको ‘सुखमा होस्’ गीतको भिडियो सार्वजनिक भएको छ ।

टम्पशेर र गोपीकृष्ण राईको शब्द रहेको यस गीतमा संगीत पनि टम्पशेरको आफ्नै रहेको छ ।

अस्मिता राई र गोपीकृष्णको आफ्नै अभिनय रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् । आमोस तामाङको एरेन्जमा रहेको यसमा भिडियोलाई सम्पादन भने बिकाश धमलाको रहेको छ ।

‘सुखमा होस्’ गीतको भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here