तीन महिनाका लागि टेलिकमका २२ अफर

138

काठमाडौंं /  नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि हिजो सोम्बारदेखि  अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ ।

आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here