काँग्रेस र नेकपा कार्यकर्ताबीच झडप

100

सर्लाही / सर्लाहीमा काँग्रेस र नेकपाका कार्यकर्ताबीचको झडपका क्रममा गोली चलेको छ । गोली कसले चलायो भन्नेबारे खुल्न बाँकी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको र सो क्रममा गोली चल्न पुगेको हो । गोली लागेर कांग्रेस कार्यकर्ता ५० वर्षीय रामविलास महतोको ज्यान गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here